Комментарии:
सर शिक्षा ऎन आउदा शिक्षक सरुवा कार्यबिधि के हुन्छ होला?
Ответитьअस्थायी शिक्षक भनेकाे कस्ताे हाे
Ответитьइसिडी शिक्षकको लागि अध्यपन अनुमतिपत्र चाहिन्छ कि नाई सर
Ответить❤
Ответить१२ बर्ष मा हुदा पनि के को खुसी हुनु खोइ
Ответить६० वर्षमा स्वत बढुवा गराउँदा भैँ हालोनी किन १२ वर्ष राख्ने। कर्मचारी मा ५/५ वर्षमा बढुवा हुने । यसको हिसाब किताब ८४ मा राम्रै संग हुन्छ केटा केटी हो।
Ответитьआबधिक बढुवा स्थायी भएको 12 बर्श पछि एक पटकको लागि मात्र हो कि 12/12 बर्षमा बढुवा हुन पाइरहने हो प्रश्ट पार्दिनु भए हुनेथियो
ОтветитьNijamati karmachari 5/5 barsama hunxan teacher lai 12 barsa ajhai kina bived hamro aandolanko marma yahi ho?
Ответитьईसिडि बिध्यलय समरचनामा अाहाेस
Ответитьयो हुदैन
Ответить🇳🇵बिद्यालय शिक्षा विदेककमा यस्तो भयमा सफलै सफल हुनेथियो🇳🇵🇳🇵गाँस र बास सहितको शिक्षा आजको आवश्यकता भन्ने नारालाई पूरा गर्दै, सुधारको ग्यारेन्टी साथ शिक्षक आन्दोलन शिघ्रसे शिघ्र टुंगि योस 🇳🇵नेपाल सरकार यस्तो समाधान किन खोजदैन🇳🇵
🇳🇵🇳🇵जम्मा बिद्यार्थी =७०,००,०००
🇳🇵 यति विद्यार्थीलाई आवश्यक बिद्यालय =१००००
आवश्यक शिक्षक =१४००००
आवश्यक प्रधानाध्यापक =१००००
आवश्यक पियन =१००००
आवश्यक लेखा सहायक =१००००
जम्मा शिक्षक कर्मचारी =१८००००
मोटामोटीतलवखर्च=६५००००×१८००००=११७००००००००
बिद्यार्थी भोजन खर्च ७००००००×२४०००
=१६८०००००००००
जम्मा शिक्षक कर्मचारी तलव
=११७०००००००००
बिद्यार्थीलाई खानाखर्च
१६८०००००००००
जम्मा शिक्षामा गरिनु पर्ने खर्च =२८५०००००००००
इसीडीलाई आधारभुत तहमा भिड्ने भनेको चाहिँ कस्तो हो ?? इसिडीको त खालि नबुझिने बुदा मात्रै आउँछ त हौ ??
Ответитьअरुलाइ अध्यापन अनुनती चाहिने इ सि
डि लाई नचाहिने कस्तो नीति हो यो देशमा जहिले पनि अधुरो नीति त्यै भएर शिक्षाको गुणस्तर कहिले राम्रो हुन्दैन।
निमाबि सरह तलब खानलाईत याेग्ता नलेज पनि त चाहिएला पाैढ शिक्षा पढेकाे पनि त इसिडी मनस्टर भएका छन् लाइसेन्स पनि हुनुपर्याे
Ответитьयो नगर शिक्षक र गाउपालिका सिक्षक के छ ब्यबस्था
Ответить12 /12 वर्ष मा हुँदैन कम्तिमा 7/7वर्ष मा हुनु पर्छ।
ОтветитьSir sangiye anudan kota ko aantarik landa painxa ki nai vani dinu paro
Ответить