SALPAPOKHARI || MUNDUM TRAIL | TRAVEL SERIES- 5

SALPAPOKHARI || MUNDUM TRAIL | TRAVEL SERIES- 5

Sirjana Sizzu

2 месяца назад

85,369 Просмотров

Ссылки и html тэги не поддерживаются


Комментарии:

@DevikaThakuri-sz7sn
@DevikaThakuri-sz7sn - 03.09.2024 04:10

Samman,ani,antarik,herdai,dheki,apahar,salam,🙏🙏🙏

Ответить
@dipendrabishowkarma5693
@dipendrabishowkarma5693 - 03.09.2024 11:02

Dheri pache herna paiyoo yesti sunder vedio,tada KO yetra gardai hununxa afanu care garnu hola diju...

Ответить
@munasinghthakuri344
@munasinghthakuri344 - 03.09.2024 12:57

❤❤❤🙏

Ответить
@aniamaniam4563
@aniamaniam4563 - 03.09.2024 17:41

गोठालि 😊

Ответить
@UrikaThapa43
@UrikaThapa43 - 03.09.2024 19:13

आज बल्ल साल्पा पोखरी पुगियो हउ साथिहरू म तपाईहरू पुग्नु भो की नाई । कति सुन्दर सुन्दर नेपाल प्रज्ञा-प्रतिष्ठानको शब्दकोशमा शब्द नै पाइन नी । धन्यवाद सिस दुखकष्टका साथ ऐतिहासिक स्थानको भिडियो पस्कनु भएको मा ।💥🎉

Ответить
@PrakashRai-Jayanti
@PrakashRai-Jayanti - 03.09.2024 21:43

Sirjana Sizzu बल्लतल्ल पर्खाईको समय सकियो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

Ответить
@keshabrai8479
@keshabrai8479 - 03.09.2024 22:15

❤❤❤

Ответить
@tikaramkirati400
@tikaramkirati400 - 04.09.2024 02:13

thank you so much for beautiful video ❤🙏

Ответить
@deepeshkarki9043
@deepeshkarki9043 - 04.09.2024 07:38

Thank you Everyone for your love and support me.❤❤❤ keep supporting me 💕🙏

Ответить
@Tsammu-d4x
@Tsammu-d4x - 04.09.2024 14:28

I feel my self proud to found u❤❤

Ответить
@madanrana4756
@madanrana4756 - 04.09.2024 14:41

Just wawooooo!!! Keep goin' lady🎉🎉🎉🎉

Ответить
@gobindapoudel7754
@gobindapoudel7754 - 04.09.2024 15:25

भिडियो को क्वालिटी र खिचाइ प्रो लेभलको छ बैनीको ।

Ответить
@NabinRaiofficial-em1ve
@NabinRaiofficial-em1ve - 04.09.2024 15:49

Beautiful salpa selechoung ❤❤❤❤

Ответить
@ganandrarai9380
@ganandrarai9380 - 04.09.2024 15:50

Dami6 nature I wish to be there.

Ответить
@mohanrai688
@mohanrai688 - 04.09.2024 16:45

purba aunuvayexa baini tapaiko taksera tirako video ayedekhi dally herdaixu hai❤

Ответить
@SantoshRai-li6fj
@SantoshRai-li6fj - 04.09.2024 18:34

DD please salpa silicho KO ni video chaiyo 😢😢

Ответить
@dipeshbc4724
@dipeshbc4724 - 04.09.2024 21:21

म प्रायःजसो हजुरको भिडियो हरु हेरिरहेको हुन्छु।❤❤

Ответить
@dipeshbc4724
@dipeshbc4724 - 04.09.2024 21:22

हजुरको यात्रा सुखदुःख जे जस्तो भय पनि रमणीय हुन्छ । Have a safe journey sirjana ji.❤❤

Ответить
@MadanRai-v5u
@MadanRai-v5u - 04.09.2024 21:50

Yo didi ko sahash lai moilay mani 10 aaula jodira sewaro hoi didi

Ответить
@meyharrai9575
@meyharrai9575 - 04.09.2024 22:29

साल्पा पोखरी चिन्डो आकारको छ

Ответить
@kiranrai9409
@kiranrai9409 - 05.09.2024 04:28

रमाइलो अनि खुसी लग्यो मनि पोर साल मङ्सिर मा गको थे इलाम बाट धन्याबद❤❤❤❤

Ответить
@tulashabhattarai2950
@tulashabhattarai2950 - 05.09.2024 06:24

Sis sabhapokhari janu hos na eak xoti

Ответить
@jagatstha3472
@jagatstha3472 - 05.09.2024 07:03

From 32K now 124k wow

Ответить
@N3gon
@N3gon - 05.09.2024 16:58

मैले पनि धेरै नाम सुनेको ठाउँ

Ответить
@Munabantawa-84
@Munabantawa-84 - 06.09.2024 10:41

आज सम्म पुग्न नसके पनि घर मा बसेर हेर्न पायौ आफ्नो सस्कार सस्कृति देख्दा खुसि लाग्यो दिदि हजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️

Ответить
@Rupesh928RR
@Rupesh928RR - 06.09.2024 11:05

आउनुहोस् guys मिलेर अगाडि बढम❤🎉

Ответить
@tilakbudhamagar2055
@tilakbudhamagar2055 - 06.09.2024 17:52

कति सुन्दर छ हाम्राे नेपाल
बधाई छ यति राम्रा राम्रा भिडियाे बनाई हामिलाई हेर्ने मौका मिल्याे

Ответить
@suryakarki2594
@suryakarki2594 - 06.09.2024 19:10

खै किन हो ? तपाईंको अनुहार तीन चुला बनयपछी सारै सादा र मायालु देखियो सायद धार्मिक प्रभाव ❤

Ответить
@MiniBatuwa
@MiniBatuwa - 06.09.2024 22:28

अरुलाइ बिर्से नि मलाई नबिर्सिनु होला अब नेपाल आएसी संखुवासभा घुमाउने मेरो काम भो संखुवासभा बाट हेर्ने एता नि नजार लाउ सायोग गरु सयोग लिउ है साथी हो
मनि सहेत सबि जात साग उतिनै घुल
मिलभर होला एस्ता धार्मिक कुरा र तेस्को उत्पती र महत्त्व को बारे सारो चाख लाख्छ
ganesh neupane from Sankhuwasabha nepal
हाल साउदी जेद्दा ❤❤❤

Ответить
@NirajBalami-o5b
@NirajBalami-o5b - 07.09.2024 06:48

That was such an adventure. Loved your stories keep up the good work

Ответить
@sanath_vlog_Diary
@sanath_vlog_Diary - 07.09.2024 18:34

Actually I've found your short clip on Instagram, you and your vlog is such a amazing 🌿⛰️🍃😍

Ответить
@chandragurung2429
@chandragurung2429 - 07.09.2024 22:47

कति रमणीय शाल्पा पोखरी

Ответить
@tikaramkirati400
@tikaramkirati400 - 08.09.2024 01:57

साल्पा पोखरी ले सबैको कल्याण गरुन 🙏

Ответить
@shamsermumho2303
@shamsermumho2303 - 08.09.2024 16:47

हाम्रो क्षेत्र नि पुग्नु भए छ खुशी लाग्याे

Ответить
@kbwaiba5436
@kbwaiba5436 - 08.09.2024 17:48

मलाई पनि लेकतिर हिनेको यस्तै भिडियो हरु मनपर्छ

Ответить
@raijalpa
@raijalpa - 09.09.2024 03:32

यो रावाधापबाट दिउँसो १२ बजे हिँडेर तीन बजे त्यही ठाउँ फर्केर आईपुगेको तीन घण्टा हराएको म कहिले बिर्सिदिन । अजंग अजंगको ढुङ्गा, बाघका पाईलाहरु, गाईवस्तुको गोहो मात्र । तीन बजे नै बास बसेर भोलिपल्ट बिहान ५ बजे बाटो लागेको थियौं। आज फेरि ती दिन हरुले झस्कायो ।

Ответить
@sagarshrestha1486
@sagarshrestha1486 - 09.09.2024 09:07

Asadhdhye ramro....salam chha hajur lai

Ответить
@sherpalhamu8526
@sherpalhamu8526 - 10.09.2024 11:44

Wow

Ответить
@NagendraDumiRaiofficialchannel
@NagendraDumiRaiofficialchannel - 10.09.2024 21:38

nice video srijana g i am watching from portugal

Ответить
@nareshniraula2029
@nareshniraula2029 - 11.09.2024 20:30

धेरै रमाइलो लाग्यो म म्यासेज बाट यता आइ पुगे। धन्यवाद तपाईंहरुलाई।

Ответить
@bheshrajadhikari1523
@bheshrajadhikari1523 - 12.09.2024 03:37

हाम्रो पुर्ख्यौली थलो भोजपुर को भिडियो हेर्दा एकदमै मन छोयो हजुर।हाल हाम्रा बआमा बसाइँ सरेर धनगढी,कैलालीमा छौं।म्याम हजुर ट्याम्केतिर पनि घुमेर आउनुपर्ने।🤔 ट्याम्केको काखमा रहेको हाम्रो पहाड घर रहेको गाउँ दिल्पा अन्नपूर्ण हो।😊😘

Ответить
@CholaLama-r9v
@CholaLama-r9v - 24.09.2024 14:47

good

Ответить
@sonamwangchuk549
@sonamwangchuk549 - 24.09.2024 15:32

Cost katti jatti lagxa hola 1 jana ko hisab le purai mundhum trailko lagi

Ответить
@HolenRai-vq1ey
@HolenRai-vq1ey - 25.09.2024 22:03

तपाईं पनि बिध्या चापागाईं जस्तै सबैको मनमा बस्न सफल रहनु होला सुभकामना

Ответить
@mamataranabhat3937
@mamataranabhat3937 - 27.09.2024 09:28

tapai haseko ramro dekhinxa....tyo muhar maa sadhai happiness dekhna paiyos...

Ответить
@TshiringThikepa
@TshiringThikepa - 27.09.2024 18:43

We were also in this place 2 years ago and we were also in same case the villagers told us that we can get the small lodge at the top but there were nothing ... it's t
Oo difficult to reach the top without any energy...

Ответить
@Mevlogs-r
@Mevlogs-r - 03.10.2024 09:45

beautiful videos

Ответить
@pujabharadwaj
@pujabharadwaj - 20.10.2024 20:39

प्रकृति , संस्कार अनी इतिहास बाँचेको बाटोमा तिमीसँगको यात्रा सुन्दर बन्दै छ भने धेरै नयाँ कुराहरुलाई पनि आफुसँग लिने बाटो मिठो बन्दै छ, ढिलै सही तिमीसँगको यात्रामा सधैं म हुन्छु ल ❤️ फूलहरुले बिहानै स्नान गरेछन्, शरीर भरि पानी नै पानी बाँकी नै छ,आँफु बुढो हुँदा पनि आफन्तको संझना समेलेर मृत्यु पर्खिरहेको बुढो हाँगाहरूले कस्तो कस्तो बनायो , बा लाई नी फोटो खिच्न त रहर लागिरहेको रहेछ , 📸 भा पो जानु भन्नु भयो ...........पहाडका थुम्काहरु एक एक एक गर्दै होचो देखि -अग्लो देखिँदा त स्कुलमा लाइन बसेको सम्झना र हिमाल, पहाड तराई भन्ने भाव याद आयो , बादल पिङ्ग खेलिरहेको थियो सायद उसलाई पनि दशैं लागेको रहेछ,... भिडियोको बीचमा कहाँ बाट धमला पस्नु भएछ सोचिरहेको म एकैछिन 🤭😂... भाईहरुलाई फेरि भेटियो आफैंसंग भेटे जस्तो खुशी पो लाग्ने के, किनकि यो यात्रामा भाईहरुलाई सुरुदेखि चिनेको भन्ने मान्दै थियो नी त। दुई पोखरीको कहानी सुन्दा रमाईलो सगै अचम्म
नी लागेको , सिलिचो पुगेर फर्किंदा हाँडे पोखरी तिर हेर्नु हुँदैन ???? ... यो किन रहेछ ??????
केही नौलो थाहा पायौं दिदि ???? कस्तो जान्न मन् लागेको .... कति ठूला ठूला जुका हुन फेरि , तिमिले बास सँगै आराम पाउँदा पनि आफैंलाई आनन्द लाग्ने मलाई चै , धन्न पाइयो ❤️ ... बिहानीको दृश्यमा खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाको सिमानामा बाँचेको कुलुपंखा बाट तेन्जिङ र एडमनको पाइला अघि बढेको सुन्दा आँफै त्यहाँ पुगे लाग्ने रहेछ , सिलीचो सम्म पोखरीको काखमा बसेर नियाल्न पाउनु पनि सुन्दर अनुभव , सीलिचो टप, त्यहाँ सम्म पुग्न नसक्नेका लागि .... साल्पा धाममा राखेको पोखरीको आकार "वाबुक" की के भन्छ नी त्यस्तै देखिने , आफ्नो आफ्नो धर्म , संस्कृति मान्ने मान्छेले नै विश्वास नगरे , आफु बाँचेको संस्कारलाई सुरक्षित बाटो नदिए बिस्तारै सबै शून्य मा विलिन हुन्छं नै ..... तिमिले गरेको यो प्रयासले यो इतिहासलाई बचाउँन निकै ठूलो आशीर्वाद दिएको छ, दिदि ❤️✨ धेरै माया अनी धेरै यात्रा गर्नु तिमी तर
आफ्नो नी ख्याल गर्दै - गर्दै ल 😊❤️🤗............... ..

Ответить
@shreerai3920
@shreerai3920 - 21.10.2024 06:12

एकदमै राम्रो Video Footage बुन्नु, यो हेरे पछि हाम्लाई पनि जाँउ जाँउ लाग्यो, एकदिन अवश्य गईन्छ होला।

Ответить
@SabitriGiriSaud
@SabitriGiriSaud - 13.11.2024 06:54

साकै सुन्दर दिव्य विकट । साल्पा सिलिचुङग को दर्शन गराई दिनुभएकोमा हृदयदेखि धन्यवाद । यो पदमार्ग अझै सुगम तथा व्यवस्थित होस आन्तरिक तथा बाह्य पर्यटकले भरिपूर्ण भएर यहाँका मानिसहरुको अवस्था राम्रो होस् जय सुम्निमापारुहाङ्ग🙏🙏🙏🙏😊

Ответить