Комментарии:
प्रचण्ड जस्तो गद्दार संग हात मिलाउनु हुँदैन धोका दिन्छ किनभने आफ्नो फाइदाकोलागी प्रचण्डले कांग्रेस एमाले सबै संग गठबंधन गरिसक्यो ।
Ответитьमहत्त्वपूर्ण बहस राजाको विकल्प कोही हुन सक्दैन 🙏🙏
Ответитьसेनाले खुत्याएर नी सहयोग गर्दैन । राजा वीरेन्द्रको हत्यामा बिना सेना त्यो षड्यन्त्र सफल हुँदैनथ्यो । इण्डो पश्चिमी एजेन्ट धेरै छ सेनामा कहिले काही चिनीया कार्ड खेल्ने मात्र हो । त्यसकारण नेपाली जनता बाहेक कुनै शक्ति सङ्ग पनि राजाले विश्वास गर्नु हुँदैन ।
ОтветитьSab natak yesko ni suru vo gaathe natak
ОтветитьCongrash ko nyadhish lay
Ravi.maathi. Atya. Char
Garayka .chhan
🙏🙏🇳🇵
ОтветитьGood or bad botha interview jata dhalkhu utai malkhu jasto Rajnan sir
ОтветитьParchand. Jananak
Dash. Nachauni. Parchand
Ra. Shri 5.gyanandra
Birbikram .shah dab
एमाले,काँग्रेस बायक
राजा,रबि,दुर्गा,बालेन नयाँ हरू र प्रचन्ड एक भएर देश बचाउनु पर्छ अब सबैको जय हाेस् 🇳🇵🇳🇵🙏🙏
बि, पि,त ईन्डियाले पेल्न थालेपछि बेलैमा सचेत भए, प्रचन्ड साथै नेपालका नेता, बुद्धिजीवी भनौदा हरु कहिले सचेत् हुनेहुन् ? सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
ОтветитьRight voice right pahal
Ranjan khanaju
Sabailicetanabhaya
Om
🤗👏🙏👏💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
prachandako kunai pani halatma biswas garna l milna hudaina hajur
ОтветитьDhera kura nagari ,Jasale Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga Khadake ra Sere lai Sattachuta garera Jela ma jakana sakaxa , Tesailai Nepali janta le Dipawali garera Fulamala Chadhauxa .
Ahile Desa Rastraghati Vrastra Dalala Khadake ra Sere ko birudha xa .
मैले नबुझेको कुरा बाघ र सिह लाई चिडियाघर या जङल मा छोडिन्छ।।
किनकी यी हिसर्क प्राणी हो ।। जसले आफ्नो पराये कोहि सोच्दैन रगत खाने गर्छ।।
स्याल हो स्याल हरुलाई धपाउन सकिन्छ ।।
कुखुरा चोर्न आयो भनेर खोर बनाइ स्याल लाई फसाईन्छ।।
यति भन्दा मैले गाली खाने छु।।
अब अर्को कुरा बुझ्नु ल।
मानिस बुदिजिबी प्राणी हो आफुलाई बैगानिकहरु सङ तुलना गर्ने कि हिसर्क रगत मासु खाने जनावर सङ तुलना गर्ने यी बुधिजिबी हुन ?
सिह बाघ ले को आफ्नो को पराये चिन्छ र?
बादर स्याल बोसो बोको भेडो भैंसी गाई लास्टमा कोहि सिकार गर्ने भेटेन र भोखो छ भने मानिसको पनि सिकार गर्छ।।
यस्ता नालायक पधेलेखेका बुदिजिबी हु भन्नेले कस्तो बिश्लेशक गर्छन।।
आफुलाई मानव सब्रक्ष्रेस्ठ प्राणी हु।।
कसरी सब्रक्ष्रेठ पार्णी भयेउ जनावर सङ तुलना गर्छेउ भने।।
पहिला 34 बर्ष मा लुटेको राष्ट्रिय सम्पत्ति ,घुस खाएको सम्पत्ति राष्ट्रिय करण गर्ने नेतालाई छानौ अगाडि बढौं।
Ответить100% साेहिकुराहुन रभि परचन्ड दुरगापरसाइ बालेन मिलेर राजा शीत मिलेर जानुपरच
Ответитьje pani nabol parchad raja saga maladhain parchand ko natak hunsakcha
Ответитьsueu
Ответитьयो बेबस्था हुने बेला सम्म कुर्सी को लागि धोका दीने र खाने लुटपाट मात्रै हुने हो राजा ल्याउने सबै दलका अध्यक्ष देखि यीनीहरु का कार्यकर्ता लाई लाइन लगायर जेल कोच्न पर्छ रबी प्रचण्ड सेरे केपी माकुने गैय सबै दल का दीन
Ответитьसबै दाल का नेता कार्यकर्ता स्याल हुन यस्ता कुरामा बहस गर्नु बेकार
Ответитьजय नेपाल सम्पूर्ण नेपालीहरुले सम्मान र देशभक्तिको साथ देशका लागी प्रयोग गरिने अभिवादन हो वा एउटा पार्टी नेपाली कांग्रेसको हो , बुझ्न सकिएन।
ОтветитьPrradhan niyedish pani loksewabat khulla prratishparda bat niukti garnuparx
Ответить🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ответитьgreat analysis
ОтветитьGood sir
Ответитьसहि
ОтветитьAba chain yestai tarikale yo bhrasta bebastha naphale budeskaalma jail janchhan bhagna ni garo hola !!
Ответитьराम्रो कुरा ।
Ответитьकेहि पनि हुने वाला छैन, जटिल अवस्थामा रहेको यो देश लाई छुटकारा दिने हाल् कोई पनि न भएको स्थिती!!
Ответитьधन्यवाद बधाई 👏🇳🇵 हजूर नेपाल को पुर्बी राष्ट्रीयता बीदेसी हरूको गणतंत्र नामांकन मा बीदेसी हरूको हस्ताक्षर अभियान 😭🇳🇵
Ответитьनेपाली नेताहरू ९९ % माहास्वार्थी, माँहाडाँका, माँहाँलुटेरा, माँहाधोखेबाज, अवसरबादी हुन। नेता हुनु त बिपी. कोईराला, गणेशमान सिंह, सुवर्ण शमशेर, किसुनजी, प्रदिप गिरि, पुष्पलाल, मनमोहन, मरिचमान सिंह, नारायणमान बिजुक्छे, चित्र बाहादुर के सी.जस्ताे। 🙏🙏🇳🇵🇳🇵❤️
Ответитьदेश सिद्धिन लाग्यो सिद्ध्याउन लागे
देश बचाउने सबै शक्ति मिल्नु पर्छ
राइट
Ответитьआतंककारी चण्डे,भ्रष्ट केपी,गद्दार सेरे लाई एउटै डोरीमा बाढेर रोड मा घिसार्नु पर्छ
Ответить